म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय महिला भलिबलको उपाधि
lokaantar.com · Sun Jul 02 00:27:04 GMT 2023
म्याग्दीले गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा सञ्चालन भएको प्रतियोगिताको शनिवार भएको फाइनलमा पर्वतलाई ३–२ सेटले पछि गर्दै म्याग्दी च्याम्पियन बनेको हो । उपाधि विजेता म्याग्दीले ट्रफीसहित १ लाख पुरस्कार प्राप्त गर्दा उपविजेता पर्वतले ७० हजार पुरस्कार प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)