मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

संकटोन्मुख अर्थतन्त्र सुधार्न नयाँ अर्थमन्त्री पौडेललाई चुनौती, के छन् उनीसँग निजी क्षेत्रका अपेक्षा? 

nepallive.com · Wed Dec 28 01:16:00 GMT 2022

काठमाडौं– सोमबार अर्थ मन्त्रालय सम्हालेका नयाँ अर्थमन्त्री विष्णु पौडेलसामु अर्थतन्त्रमा देखिएका समस्याहरू सुधार गर्नुपर्ने चुनौतीको चाङ थुप्रिएकमा छन्।

चालू खाता घाटा, उच्च मूल्यवृद्धि, तरलता अभाव, अस्थिर ब्याजदर र राजश्व घट्नुका कारण संकटोन्मुख अवस्थामा पुगेको अर्थतन्त्रलाई लयमा ल्याउनु अर्थमन्त्री पौडेलका मुख्य चुनौती रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)