एमबीबीएसको सिट संख्या बढाउने प्रक्रिया अगाडि बढाएकोमा अससत्याग्रह गर्ने डा. गोविन्द केसीकाे चेतावनी, भने– एमबीबीएसको सिट संख्या नबढाउन्तुष्टि व्यक्त गरे: डा. गोविन्द केसी
barnanmedia.com · Tue Apr 29 22:10:11 GMT 2025

चिकित्सा क्षेत्र सुधारका लागि पटकपटक अनसन बसेका अभियन्ता डा. गोविन्द केसीले एमबीबीएस, बीडीएसको सिट संख्या बढाउने प्रक्रिया अगाडि बढाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् उनले आफूले उठाउँदै आएका माग तत्काल पूरा गर्न सरकार तयार नभए सत्याग्रहमा बस्ने चेतावनी समेत दिएका छन् ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले सरकारले एमबीबीएसको सिट एक सयबाट बढाउने प्रक्रिया अघि बढाउनु गलत भएको पनि बताएका छन् । डा. केसी द्धारा जारी गरीएको विज्ञप्तिमा भनिएको छ, ‘एमबीबीएस सिट हालको संख्या भन्दा बढाउन मिल्दैन । निजी मेडिकल कलेजबाट श्रम शोषणमा परेका पीडित रेजिडेन्ट डाक्टरको माग सम्बोधन साथै विगतमा भएका सम्झौता तुरुन्त कार्यान्वयन होस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)