मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१२ वटा भन्सार नाकाबाट निर्यात शून्य

ratopati.com · Wed Oct 28 10:09:32 GMT 2026

काठमाडौँ । चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो तीन महिनामा मुलुकका २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सारबाट सबैभन्दा धेरै मूल्य बराबरको वस्तु आयात र निर्यात भएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा वीरगञ्ज नाकाबाट मात्रै ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ । त्यसैगरी, यसै नाकाबाट सबैभन्दा धेरै ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)