मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्व भ्रमणमा निस्किएको लक्जरी क्रुज रोकियो, कम्बोडियामा २०० यात्रु अलपत्र

nepalviews.com · Wed Oct 28 10:06:38 GMT 2026

काठमाडौं । विश्व भ्रमणमा निस्किएको लक्जरी क्रुज पानीजहाजले इन्धनको असाध्यै उच्च मूल्यका कारण सेवा स्थगित गरेको छ । त्यसपछि त्यसमा सवार यात्रुहरू कम्बोडियामा अलपत्र परेका छन् ।

अमेरिकामा मुख्यालय रहेको ‘भिल्ला भि ओडिसी’ सञ्चालन गर्ने कम्पनीले यात्रुहरूलाई जहाजबाट ओराल्ने योजना र ‘अस्थायी बसोबासको व्यवस्था’ मिलाउन काम गरिरहेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)