एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै लोकप्रियता
newsofnepal.com · Wed Oct 28 10:07:27 GMT 2026

काठमाडौं ।
नेपाली बजारमा सार्वजनिक भएको एक महिना नपुग्दै एलजीको पानी शुद्धीकरण उपकरण ‘वाटर प्युरिफायर’ ले उपभोक्तामाझ लोकप्रियता बढाउन थालेको छ। कम्पनीका अनुसार उपकरणले उत्साहजनक बिक्रीसहित बजारमा राम्रो सुरुवात गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)