विपद्बाट प्रभावित ४९ वडाको प्रमाणित क्षति विवरण उपलब्ध गराउन निर्देशन
ratopati.com · Wed Oct 28 10:14:49 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रभावित ४९ वटै वडाको प्रमाणित क्षति विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।
बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रभावित प्रत्येक वडामा मानवीय क्षति, बेपत्ता भएका व्यक्ति, कृषि तथा अन्य क्षेत्रमा भएको क्षति र राहत वितरणको वास्तविक विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)