मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच दलका नेताले अदालतमा आजै प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सामूहिक रिट दिने, हस्ताक्षर गरेका सबैलाई नागरिकतासहित बोलाइयो

lokaantar.com · Sun May 23 00:54:42 GMT 2021

पाँच राजनीतिक दल आबद्ध गठबन्धनले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई बदनियत ठहर गर्दै राजनीतिक र कानुनी लडाइँ गर्ने भएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा पार्टी संलग्न गठबन्धनको शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको मिलेमतोमा भएको ‘असंवैधानिक’ कदमविरुद्ध आइतबार सामूहिक रिट लिएर अदालतमा जाने निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)