कांग्रेस नीति प्रतिष्ठानमा ६ उपसमिति गठन
nepallive.com · Sun Jul 12 16:07:21 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ६ वटा उपसमितिको संयोजक चयन गरेको छ ।
पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा बसेको बैठकले ६ उपसमिति संयोजकको जिम्मेवारी तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)