मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पौडेल-पोखरेलको संकल्पः अबदेखि ओलीविरूद्ध लाग्दैनौँ

barnanmedia.com · Wed Oct 28 10:09:08 GMT 2026

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र पार्टी पुनर्गठनको विषय साम्य बनाउनेगरी अभिव्यक्ति दिएका छन्।

केन्द्रीय कार्यालय च्यासलमा राष्ट्रिय भेलाको तयारीका लागि मंगलबार बसेको बैठकमा दुबै नेताले अब नेतृत्वको विषय नउठाउने संकेत गरेका हुन्। दुवै नेताले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्नेमा पनि जोड दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)