मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने

newsofnepal.com · Wed Oct 28 10:19:50 GMT 2026

काठमाडौँ।

अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ र सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार यस्तो व्यवस्था गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)