मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छ: शिक्षामन्त्री पन्त

deshsanchar.com · Tue Apr 29 22:30:01 GMT 2025

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् ।

शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)