मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुरिएर गरेर अमेरिकाबाट ल्याएको गाँजा बरामद

janaaastha.com

अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो बढी गाँजासहित दुई भारतीय पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भारतको गुजरातका २३ वर्षीय भावर सिंह र ३३ वर्षीय भण्डित पटेललाई समातेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)