अब उपत्यकाबाटै अन्य जिल्लाबाट जारी भएका नागरिकताको प्रतिलिपि लिन पाउने, कुन जिल्लाको कहाँ ?
clickmandu.com · Wed Oct 28 10:25:49 GMT 2026

काठमाडौं । नेपाल सरकारले काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकहरूका लागि नागरिकताको प्रतिलिपि सहजै उपलब्ध गराउने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
विशेष गरी आगलागीबाट नष्ट भएका, पानीले भिजेका, च्यातिएर काम नलाग्ने भएका वा हराएका नागरिकताका वाहकहरूलाई लक्षित गरी यो सेवा सञ्चालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)