मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फैसला अविलम्ब कार्यान्वयन गर्न निर्देशन

barnanmedia.com · Wed Oct 28 10:25:01 GMT 2026

काठमाण्डौं : सरकारी विज्ञापनमा विभेद विरुद्धको फैसला ‘अविलम्ब कार्यान्वयन गर्न’ सर्वाेच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारलाई निर्देशन दिएको छ ।

सर्वाेच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले सो फैसला अविलम्ब कार्यान्वयन गरी कार्यान्वयनको जानकारी निर्देशनालयलाई गराउन पनि पत्रमा भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)