प्रेरक प्रसंग : राजा र आँपको वृक्ष
nayapatrikadaily.com · Sun Dec 17 00:16:00 GMT 2023
उहिल्यै एक राजा थिए । उनी जनताका दुःखपीडामा साथ दिने न्यायप्रेमी राजाका रूपमा परिचित थिए । उनी आफ्ना जनताका सुख–दुःखमा जहिल्यै साथ दिन्थे । जनता पनि उनलाई आफ्ना अभिभावकसरह मान्थे ।
एक दिन राजा भेष बदलेर सहरमा घुम्दै थिए । उनले एक वृद्धले खाली जमिनमा बिरुवा रोप्दै गरेको देखे । जिज्ञासावश राजा वृद्धको नजिकै गए र सोधे– बाबा, तपाईं यो केको बिरुवा रोप्दै हुनुहुन्छ ? वृद्धले सानो स्वरमा जवाफ दिए– आँपको । राजाले यसो विचार गरे र हिसाब लगाए । बिरुवा ठूलो भएर फल लाग्न कति वर्ष लाग्छ भन्ने उनले अनुमान लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)