बालबालिकाको मुन्द्रा लुट्ने एकजना पक्राउ
baahrakhari.com · Sun Jul 12 16:33:47 GMT 2026

झापा । झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले शिवसताक्षी नगरपालिका–९ रमाइलोका ३० वर्षीय विजय दर्जीलाई कनकाई नगरपालिका–३ सुरुंगास्थित सार्वजनिक बसबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
नेपाल प्रहरी