मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलको विश्वास- एमाले सधैं सत्यको पक्षमा छ, जनताले अवश्य विजयी गराउँछन्

nagariknews.nagariknetwork.com · Wed Oct 28 10:23:29 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले विजय हासिल गर्ने दाबी गरेका छन्।

एमाले सधैँ सत्य, न्याय, देश र जनताको पक्षमा दृढतापूर्वक उभिएकाले आउँदो निर्वाचनमा जनताले पार्टीलाई विजयी गराउने उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)