मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

clickmandu.com · Wed Oct 28 10:35:01 GMT 2026

काठमाडौं । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको सङ्ख्या २४ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको मंगलबार सम्पन्न २३ औं वार्षिक साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले यसबारे जानकारी दिएका हुन् । अध्यक्ष ढकालका अनुसार केबलकार यात्रा गर्ने कूल पर्यटक सङ्ख्यामध्ये भारतीय पर्यटकको हिस्सा २९ प्रतिशत रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)