मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको जेठ १७ को अभिव्यक्तिबाट संसदमा संकट सुरु भयो : सांसद थापा

aarthiknews.com

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले देश गम्भीर राष्ट्रिय संकटमा फसेको भन्दै त्यसको स्रोत र समाधानबारे ठोस विश्लेषण आवश्यक रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान संकटको निकास खोज्न संसद् एक साताभन्दा बढी समयदेखि अवरुद्ध रहेको र सदनभित्र संघर्ष जारी रहेको बताए । उनले संकट कसरी उत्पन्न भयो, यसको स्रोत के हो र यसको समाधान कसले गर्न सक्छ भन्ने विषयमा स्पष्ट विश्लेषण नगरी निकास सम्भव नभएको धारणा राखे ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)

सम्बन्धित विषय