प्रधानमन्त्री अब सदनमा उपस्थित हुने कुराको कुनै गुन्जायस छैन- आङ्देम्बे [सम्बोधनको पूर्णपाठ]
lokaantar.com

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले अब प्रधानमन्त्री सदनमा उपस्थित हुने कुराको कुनै गुन्जायस नरहेको बताएका छन् ।
प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति निन्दनीय, आपत्तिजनक र लज्जास्पद रहेको बताउँदै उनले यही विषयलाई लिएर निरन्तर सदन अवरोध भए पनि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सदनलाई अटेर गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)