शिक्षक महासंघ र सरकारबीचको के हुन् प्रमुख माग ?
barnanmedia.com · Tue Apr 29 22:42:30 GMT 2025

नेपाल शिक्षक महासंघ र सरकारबीचको मंगलबारको वार्ता पनि विनानिष्कर्ष टुंगिएको छ ।
वार्तामा शिक्षामन्त्रीका अलवा अर्थ र गृहमन्त्री पनि बसेका थिए । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच मंगलबार रातिसम्म वार्ता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)