१६ वर्षीय राहुलको ‘ड्रिम डेब्यु’, पहिलो बलमै विकेट, चुलियो चर्चा
kalakarmi.com · Wed Oct 28 10:35:50 GMT 2026
धर्मेन्द्र झा–
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) यतिखेर विश्वव्यापी रूपमा चर्चामा छ । तेस्रो संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० को मान्यताका साथै टी–२० मा लिस्ट ‘ए’ को मान्यतासमेत प्राप्त गरेपछि यसको चर्चामा थप वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)