हेटौंडाको मतगणना भोलि विहानदेखि
onlinekhabar.com · Fri May 13 18:03:09 GMT 2022
३० वैशाख, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको मतगणना भोलि शनिबारमात्रै सुरु हुने भएको छ । शनिबार बिहान ७ बजे मतगण्ना सुरु गरिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
शुक्रबार भएको सर्वदलीय बैठकले भोलि विहानबाट मतगणना थाल्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)