मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चुनाव हारेका बोल्सोनारो परिवारलाई अमेरिकी भिसा

nepalnews.com · Wed Oct 28 10:43:51 GMT 2026

वासिङ्टन। ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उनको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ।

अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीको अनुसन्धानमा रहेका बोल्सोनारोलाई ब्राजिलको अदालतले राहदानी बुझाउन आदेश दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)