मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फुटबलको रकम क्रिकेट खेलाडी कोषलाई

ekantipur.com · Sat Mar 18 01:10:45 GMT 2023

काठमाडौँ — एमडीएसी स्पोर्ट्सले विश्वकप क्रिकेटको छनोटमा स्थान बनाएको नेपाली राष्ट्रिय टिमको सम्मानमा शनिबार एक खेलको टिकट बिक्रीबाट संकलन हुने रकम खेलाडी कल्याणकारी कोषलाई दिने भएको छ ।

एमडीएसीले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्कृष्ट खेलकौशल प्रदर्शन गरेर अविश्वसनीय नतिजालाई साकार पार्दै विश्वकप छनोटमा प्रवेश गरेको अवसरमा चैत्र ४ गते बेलुकी ५:३० बजे दशरथ रंगशालामा हुने एपीएफ र मनाङ मर्स्याङदीबीचको खेलमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गरिने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)