अरब संयुक्त सूचीका नेता जबरिन भन्छन्- नेतान्याहु सरकारलाई हटाउन र घर पठाउने बाटो खोल्न तयार छौं
bishowkhabar.com · Wed Oct 28 10:50:15 GMT 2026

काठमाडौं– अरब पार्टीहरुको संयुक्त सूचीका नेता युसुफ जबरिनले बेन्जामिन नेतान्याहुलाई सत्ताबाट हटाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेता जबरीनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अतिवादी दक्षिणपन्थी गठबन्धन सरकार ढाल्न आफ्नो पार्टीले जिम्मेवारी लिन तयार रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)