मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

माओलाई ‘तानाशाह’ भनेका एमबाप्पेले मागे माफी

nepalnews.com · Wed Oct 28 10:53:46 GMT 2026

बेइजिङ। चीनका संस्थापक नेता माओत्सेतुङलाई ‘तानाशाह’ भनेको टिप्पणीप्रति फुटबल स्टार किलियन एमबाप्पेले माफी मागेका छन्।

उनको टिप्पणीपछि चीनका तीन कम्पनीले व्यावसायिक सम्झौता अन्त्य गर्ने घोषणा गरेका छन् भने चिनियाँ फुटबल संघ र सरकारी सञ्चारमाध्यमले पनि आपत्ति जनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)