मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नियम न कानुन, ठूला नदीमा पानीजहाज बोट सररर

nepalpress.com · Wed Oct 28 10:52:48 GMT 2026

विराटनगर । गएको आइतबार धनकुटा, उदयपुर र सुनसरीको सङ्गम स्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा मोटरबोट पल्टँदा तीन जनाको मृत्यु भयो । दुर्घटनामा परि ३ जना बेपत्ता छन् ।

उनीहरूको अझै उद्धार हुन सकेको छैन । उद्धारका लागि सशस्त्र नेपाल प्रहरी र सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)