पाल्पाको जङ्गलमा डढेलो
barnanmedia.com · Tue Mar 04 22:35:57 GMT 2025

जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं-२ को लेक सामुदायिक वनमा डढेलो लागेको छ।
मंगलबार अपराह्नदेखि लागेको आगो निभाउने प्रयास जारी रहे पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका वडाध्यक्ष चीरञ्जीवी पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)