शनिवार गोकर्ण फरेष्ट रिसोर्टमा ‘सलिको गल्फ टुर्नामेन्ट-२०२६’, टाटा नेक्सन कार जित्ने अवसर
kalakarmi.com · Wed Oct 28 10:57:33 GMT 2026
काठमाडौं– श्री सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिवार, ३१ अक्टोबर २०२६ (कात्तिक १४ गते) मा गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा ‘सलिको गल्फ टुर्नामेन्ट– २०२६’ आयोजना गर्ने भएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) नेपालमा अग्रणी निर्जीवन बीमा सेवा प्रदायक कम्पनी हो । कम्पनीले व्यक्तिगत ग्राहक, व्यवसाय तथा कर्पोरेट क्षेत्रका ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न प्रकारका निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । ग्राहक सेवा, जोखिम संरक्षण र नवीनतालाई प्राथमिकतामा राख्दै कम्पनीले विगत तीन दशकदेखि देशभर विश्वसनीय र सहज निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)