मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चुनाव हारेपछि बोल्सोनारो परिवारलाई अमेरिकी भिसा दिइने

reportersnepal.com · Wed Oct 28 10:59:07 GMT 2026

वासिङ्टन, ११ कात्तिक । ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उहाँको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीको अनुसन्धानमा रहेका बोल्सोनारोलाई ब्राजिलको अदालतले राहदानी बुझाउन आदेश दिएको छ ।

बोल्सोनारो कहाँ छन् भन्ने स्पष्ट छैन । राष्ट्रपति लुलाले उनले देश छाडेको जानकारी पाए पनि गन्तव्य थाहा नभएको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्सोनारो परिवारलाई ‘असल मानिस’ भन्दै अमेरिकामा स्वागत गर्ने बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)