मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्बिरोध निर्वाचित

deshsanchar.com · Tue Apr 29 23:18:27 GMT 2025

काठमाडौँ- नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन्। सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ साधारणसभाले सिग्देलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा भागवत सिम्खडा, सचिवमा भरतप्रसाद तिमल्सिना, उपसचिवमा अमित वस्ती, कोषाध्यक्षमा राजु थपलिया निर्बिरोध निर्वाचित भएका निर्वाचन समिति संयोजक डिल्लीराम सुवेदीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)