मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापति देउवाले पार्टीका विभागहरूले देखाएको सक्रियता

barnanmedia.com · Tue Apr 29 23:15:23 GMT 2025

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूले देखाएको सक्रियताको प्रशंसा गरेका छन् । उनले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र नयाँ ऊर्जा थपेको बताए ।

मंगलवार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा पार्टीको विपन्न उत्थान समन्वय विभागले तयार पारेको विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सहितको प्रतिवेदन बुझ्दै विभागहरूको प्रशंसा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)