मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

khabarhub.com · Wed Oct 28 11:07:07 GMT 2026

एजेन्सी -ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उनको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीसम्बन्धी अनुसन्धानमा रहेका बोल्सोनारोको राहदानी ब्राजिलको अदालतले बुझाउन आदेश दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)