मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल म्याचडे ३: सुदूरपश्चिमले पोखराविरुद्ध पहिले बलिङ गर्ने

clickmandu.com · Wed Oct 28 11:18:49 GMT 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेद्रसिंह ऐरीले टस जितेर पोखरलाई ब्याटिङको निम्तो दिएका हुन् । आजको खेलमा सुदूरपश्चिमलाई जित निकाल्नै पर्ने दबाबमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)