कोप सम्मेलनबारे नेपालको पोजिसन पेपर तयार भइसक्यो : मन्त्री चौधरी
baahrakhari.com · Wed Oct 28 11:17:30 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा नेपालको पोजिसन पेपर तयार भइसकेको बताएकी छन् ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री चौधरीले जलवायु परिवर्तनले पारेको असरसम्बन्धी विभिन्न प्रतिवेदन र सुझावहरूलाई आत्मसाथ गर्दै नेपालको पोजिसन पेपर तयार गरिएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)