सुदूरपश्चिमले दियो पोखरालाई ब्याटिङको निम्तो
nepalnews.com · Wed Oct 28 11:20:35 GMT 2026
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)