मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अछामको विकास निर्माणलाई गति दिन जोड

khabarhub.com · Wed Oct 28 11:22:21 GMT 2026

अछाम – जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति सदस्य र प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्यहरूले विकास निर्माणका कार्यलाई गति दिन जोड दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा पूर्वाधार विकास समितिका सदस्य भरतकुमार स्वार र सार्वजनिक लेखा समितिका सदस्य यज्ञबहादुर बोगटीको उपस्थितमा यहाँ आज आयोजित छलफल कार्यक्रममा विकास आयोजनाका प्रमुखहरूले आफ्नो कार्यालयमा भए गरेका विकास निर्माणका गतिविधिबारे जानकारी गराएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)