आशिका तामाङले आँशु झार्दै भनिन्- मेरो बोली छुचो होला तर नियतमा खोट छैन
nepalpress.com · Wed Oct 28 11:21:09 GMT 2026

काठमाडौँ । सामाजिक सञ्जालमा आलोचना खेपिरहेकी रास्वपा सांसद आशिका तामाङले सार्वजनिक प्रष्टीकरण दिएकी छन् । आफूले चर्चा कमाउन वा कुनै व्यक्तिगत लाभका लागि स्टन्ट गरेको भनाइ आवाजविहीनको आवाज बन्न खोजेको उनको भनाइ छ ।
दशैंका बेला आशिकाले गाडीको छतमा राखिएको खसीलाई ओराल्न लगाएको भिडिओ भाइरल भएको थियो । छतमा डोरीले बाँधेर यातनापूर्वक खसी ढुवानी गर्दै गरेको देखेपछि उनले हस्तक्षेप गरेकी थिइन् । तर उक्त भिडिओ सार्वजनिक भएपछि धेरैले आशिकालाई नै आरोपित गरे । भिडिओ बनाएर डलर कमाउनका लागि स्टन्ट गरेको आरोप लाग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)