रासिद खानले अफगानिस्तानकाे टी-२० टिमकाे कप्तान त्यागे
neplays.com
टी २० का विश्व नम्वर एक बलर रासिद खानले अफगानिस्तान टिमको कप्तानी छोडेका छन ।
आसन्न टी २० विश्वकपका लागि अफगानिस्तानले टिमको घोषणा गरेको केहि समयपछि उनले कप्तानी पद छोडेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)