इजरायल घटनाप्रति मुख्यमन्त्री पाण्डेद्वारा दुःख व्यक्त
dcnepal.com · Mon Oct 09 16:54:03 GMT 2023
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इजरायलका विभिन्न स्थानमा विद्रोही समूह हमासले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)