मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो

nepalkhabar.com · Tue Apr 29 23:32:02 GMT 2025

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। यी सबै मुद्राको विनियमदर हिजो घटेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)