मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेवाजति सहरकेन्द्रित गरेका कारण ग्रामीण बस्ती रित्तियोः साम्पाङ

deshsanchar.com · Wed Oct 28 10:06:16 GMT 2026

हुम्ला – प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सेवाजति सहरकेन्द्रित गरेका कारण ग्रामीण बस्ती रित्तिएको बताएका छन्। जनसंख्याको न्यायोचित र समान वितरण हुनुपर्ने उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)