फ्रान्स विश्वकपमा छनोट, कजाकस्तान ८-० ले पराजित
news24nepal.tv · Sun Nov 14 00:49:05 GMT 2021
एजेन्सी । विश्वकप छनोट खेलमा फ्रान्सले सानदार जित निकालेको छ । गएराति भएको खेलमा फ्रान्सले कजाकस्तानलाई ८-० गोल अन्तरले पराजित गरेको हो ।
फ्रान्सलाई सानदार जित दिलाउनको लागि केलियर एम्बाप्पेले चार गोल गरे । करिम बेन्जेमाको दुई गोल गरे भने एड्रिएन राविओट र एन्टोइन ग्रिजमनले समान एक-एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)