मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
nepalnews.com · Wed Oct 28 11:31:04 GMT 2026

कपिलवस्तु। कपिलवस्तुको वाणगङ्गा नगरपालिका–३ तीनकुनेमा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री गजेहडाकी ६३ वर्षीया जलिया थारुको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय शिवलाल घिमिरेले चलाएको लु१ब ३४१६ नम्बरको मोटरसाइकले उनलाई ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)