मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोप ३१ मा समुदायदेखि सांसदसम्मको सहभागिता गराउने मन्त्री चौधरीको प्रतिबद्धता

kalakarmi.com · Wed Oct 28 11:34:32 GMT 2026

काठमाडौं- भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बसेको छ।

बुधवार बसेको समितिको बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप ३१) र समितिको कार्यादेशअनुसार विषयविज्ञ छनोट गर्ने सम्बन्धमा छलफल भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)