मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : बादल

lokaantar.com

नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले नेपालले भारतको भूभाग मिचेको प्रमाण नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि उनले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन गर्नुपर्नेमा जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)