मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभामुखले बोल्न समय नदिएपछि श्रम संस्कृतिले गर्‍यो वेल घेराउ र नाराबाजी

nepalpress.com · Wed Jun 10 11:38:23 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले बोल्न समय नदिएपछि श्रम संस्कृति पार्टीले वेल घेराउ र नाराबाजी गरेको छ । यसअघि सो पार्टीका सांसदहरुले आफ्नो सीटबाट उठेर विरोध जनाएका थिए ।

सबै पार्टीलाई बोल्न दिँदा आफूलाई किन बोल्न समय उपलब्ध नगराएको ? भन्दै हर्क साम्पाङले सभामुखलाई प्रश्न गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय