मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चिसो बढेपछि सिमकोट छाड्ने बढे

gorkhapatraonline.com · Mon Dec 18 01:19:34 GMT 2023

हुम्ला समाचारदाता

हुम्ला, पुस २ गते । उच्च हिमाली क्षेत्रमा चिसो बढेपछि हुम्लाबाट हवाईमार्ग हुँदै बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । चिसोले दमका बिरामी बढेसँगै नेपालगन्ज र सुर्खेत झर्ने यात्रुको सङ्ख्या बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)